Sunday, 11 September 2016 09:08

डा. लवदेव अवस्थी सहसचिव शिक्षा मन्त्रालय

शिक्षा प्रशासनको लामो अनुभव हासिल गर्नुहुने डा. लवदेव अवस्थी लामो समय सहसचिवको हैसियतमा शिक्षा विभाग र शिक्षा मन्त्रालयको वरिपरी रहनुभयो । नेपाल सरकारको सचिवमा पदोन्नति भएलगत्तै शिक्षा प्रशासन भन्दा अलग भूमिकामा रहेपनि उहाँको अनुभव शिक्षा प्रशासनमा नै हो । उहाँसँग गरिएको कुराकानीमा समग्र शिक्षामा के भइरहेको छ र के हुनुपर्छ भन्ने विषय उठाइएको छ । यस भिडियोमा विशेषतः सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित रहेर शिक्षा मन्त्रालयको सहसचिवको हैसियतमा अवस्थीले राखेका धारणाहरु समेटिएका छन् ।

Media